काठमाडौं- समिट लघुवित्त वित्तिय संस्था लिमिटेडले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट बिना लाभांश साधारण सभा गर्न स्वीकृतिको लागि केन्द्रिय बैंकसँग अनुमति मागेको छ।
लघुवित्तको सञ्चालक समितिको बैठकले सजिलो लघुवित्त र समिट लघुवित्तको छुट्टा छुट्टै वार्षिक प्रतिवेदन पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको हो।
प्रतिक्रिया