काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबार सुरु भएको २ घण्टासम्म आइपुग्दाँ शिव श्री हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेसंगै शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर कारोबार १७५ रुपैंयाबाट सुरु भएको थियो । जुन रकम १७ अंकले बढेर १८७ रुपैंयामा पुगेको छ ।
यो भन्दा अघि कम्पनीको शेयर कारोबार १७० रुपैंया बन्द भएको थियो । कम्पनीेको न्युनतम मुल्य १७० रुपैंया रहेको थियो ।
प्रतिक्रिया