काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार सुरु भएको केही समयमा नै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयर कारोबार ५०० रुपैंयाबाट सुरु भएको थियो । सो रकम ४९ रुपैंयाले बढेर ५३९ रुपैंया कायम भएको छ ।
कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेसंगै कारोबारमा सकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया