एभर्टनसंग २–० गोलले पराजित लिभरपुल

४ बर्ष अगाडि

काठमाडौं-  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

एभर्टनले घरेलु मैदानमा लिभरपुललाई २–० ले पराजित गरेको हो । 

एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया