प्रधानमन्त्री ओली थप बिरामी, अस्पताल भर्ना

७ बर्ष अगाडि

काठमाडौं–तीन दिनयता बिरामी भएर बालुवाटारमै आरामरत रहेका  प्रधानमन्त्री केपी शर्मा ओली  थप बिरामी परेपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । 
सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि आइतबार सचिवालयले ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया