सरकारसँग वार्ताका लागि तयार विप्लव समूह

४ बर्ष अगाडि

काठमाडौं – प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्लव समुह सरकार सँग वार्ता गर्न तयार भएको छ । 

उक्त समुहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग आफू वार्ता गर्नको लागि तयार भएको बताएका हुन् ।

उनले विज्ञप्तिमा आफ्नो पार्टीले गरेको सम्पूर्ण कदमहरू राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया