प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रचण्डको माया लाग्न थालेको बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्डले पहिला वैद्य, वैल्पछि डाक्टर र डाक्टरपछि झाँक्री लिएको बताएक हुन् ।
उनले भने, ‘प्रचण्ड जीको त मलाई अहिले माया लाग्न थालेको छ, वहाँले पहिला वैद्य लिनुभयो, वैद्यले छोडेपछि डाक्टर लिनुभयो र डाक्टरले पनि छोडेपछि अहिले झाँक्री लिनुभएको छ ।’
प्रतिक्रिया