ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् ।
शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताए । उनले त्यो घोषणको बारेमा भने आफूलाई पनि थाहा नभएको बताए ।
यसअघि शनिबार बिहानै प्रधानमन्त्री ओलीको विश्वासपात्र एवं पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि आज पक्कै नयाँ हुन्छ भन्दै ट्वीट गरेका थिए ।
प्रतिक्रिया