प्रधानमन्त्री ओलीलाई कालो झण्डा

४ बर्ष अगाडि


तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ । 

ओली लाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको हो ।

आमसभाका लागि विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया