काठमाडौं - पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।
पुष्प कमल दाहार प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै उनीहरुले आफूहरु संस्थापन पक्षमै रहेको बताएका छन् । साथै प्रचण्ड-नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएको बताएका छन् ।
प्रतिक्रिया