काठमाडौं - नेकपाका वरिष्ठ नेता झलनाथ खनाल आज ९शनिबार० स्वदेश फर्किंदै छन्।
उपचारका लागि गत माघ ३० गते बिहान भारतको नयाँ दिल्ली गएका उनी आज नेपाल फर्किने भएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए।
प्रतिक्रिया