आज नेप्सेमा ८ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

कारोबारको अन्तिम दिन आज नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज सकरात्मक सर्किट लागेका मध्य अधिकांश विकाश बैंकहरु रहेका छन् । 

आज नेपाल हाइड्रो डेभ्लोपर्स को शेयर मूल्य १० प्रतिशतले, कर्णाली विकाश बैंकको ९.९४ प्रतिशत, एभरेष्ट बैंकको ९.९४ प्रतिशत, बेस्ट फाइनान्सको ९.८८ प्रतिशत, सिभिल बैंकको ९.८७ प्रतिशत र ग्रिन विकास बैंकको ९.२५ प्रतिशतले बृद्धी भएको छ । 

आज नेप्सेमा सबै भन्दा धेरै बैकिंङ क्षेत्रको शेयर मुल्य बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया