कारोबारको तेस्रो घण्टा २८ अंकले बढ्यो नेप्से कारोबार रकम ५ अर्ब माथि

५ बर्ष अगाडि

आज कारोबार को तेस्रो घण्टा सम्म आइपुग्दा नेप्से परिसूचक २८ अंकले बढेको छ । 

कारोबार सुरु भएको ३ बजे सम्म आइपुग्दा नेप्से परिसूचक २८.६२ ले बढेर २६ सय ४० .०७ को विन्दुमा पुगेको छ ।

त्यस्तै, अहिले सम्म नेप्सेमा १ करोड ३१ लाख कित्ता शेयर खरिदबिक्री ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया