काठमाडौं- साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार सुरु भएको तेस्रो घण्टासम्म आइपुग्दाँ हाइड्रो डेभलपर्स लिमिटेको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयर कारोबार २५० रुपैंयाबाट सुरु भएको थियो । सो रकम २५ रुपैंयाले बढेर २७५ रुपैंया कायम भएको छ ।
कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेसंगै कारोबारमा सकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया