१२ हजार कित्ता शेयर लिलामीमा ल्याउँदै साना किसान लघुवित्त

५ बर्ष अगाडि

साना किसान लघुवित्त कम्पनीले शेयर लिलामीमा बिक्री गर्ने भएको छ । 

कम्पनीले हकप्रदमा बिक्री नभएका २ हजार ४१२ कित्ता शेयर शिलबन्दी बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो । 

कम्पनीले बिक्रीमा ल्याउन लागेको शेयर मध्य ३३६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर रहेको छ । 

त्यस्तै, कम्पनीले उक्त  लिलामी शेयरको बिक्री प्रबन्धकमा रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई
नियुक्त गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया