पर्यटन प्रवर्द्धनको विस्तार सम्बन्धी निगम र बौद्ध विश्वविद्यालयबीच सम्झौता

४ बर्ष अगाडि

काठमाडौं - नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । 

नेपाल पर्यटन प्रवर्द्धन र बुद्ध दर्शनको विस्तारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सझौताअनुसार पर्यटन क्षेत्रको दिगो विकासमा सहयोग पुग्ने गरी कार्य गरिने जनाइएको छ ।
 
साथै नागरिक उड्यन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाले संयुक्त रुपमा काम गर्ने निगमले जनाएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया