आज पुन बस्दै कांग्रेसको बैठक

४ बर्ष अगाडि

काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे पुन बस्ने भएको छ ।  बुधबार बैठकमा पेश भएका प्रस्ताव माथि छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। 

भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बैठकमा पेश भएको छ। गाउँरनगररवडा अधिवेशन असार २० मा, गाउँरनगरपालिका अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया