इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट

५ बर्ष अगाडि

आइतबारबाट नेप्सेमा कारोबार सुरु गरेको इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेका छ । 

आज  बिहिबार कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो ।  

अहिले कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ ।  

अहिले सम्ममा कम्पनीको अत्यधीक कारोबार भइ रहेको देखिएको छ । कारोबार सुरु भएको १ घण्टा हुन लाग्दा कम्पनीको २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया