सर्वोच्चमा उपस्थित हुँदै प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा  ओली सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् ।ओलीविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन प्रधानमन्त्री सर्वोच्च जान लागेका हुन् ।

 ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।

त्यस्तै सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया