इक्रा नेपालले आइपीओ निष्काशन लागेको सर्वोत्तम सिमेन्टलाई रेटिङ प्रदान गरेको छ ।
बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारीमा रहेको यस कम्पनीले इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ पाएको हो ।
यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ ।
यस अघि कम्पनीको साधारणसभाले ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया