कामना सेवाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

आजबाट बन्द हुदेँ कामना सेवाको ऋणपत्र

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

यस अघि कम्पनीले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । 

बैंकले माघ २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। 

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया