अजोड इन्स्योरेन्सले यो वर्ष लाभांश वितरण नगर्ने

५ बर्ष अगाडि

काठमाडौं- अजोड इन्स्योरेन्सले यस वर्षको लाभांश वितरण नगर्ने भएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६र७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । शेयरधनीलाई कुनै लाभांश प्रस्ताव नगरको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया