९ अंकले बढ्यो नेप्से, निफ्राको अत्याधीक कारोबार हुदाँ ८ अर्ब बढीको कारोबार

५ बर्ष अगाडि

आन नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा ९ अंकको बृद्धी भएको छ । आज नेप्से ९९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको हो ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.४३७ र कममा २५९४.३७२३ सम्म पुगेको थियो।

त्यस्तै आज १ करोड ७६ लाख कित्ता सेयरको किनबेच हुदाँ ८ अर्ब ३५करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै निर्फाको ६९ करोड रुपैयाँँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया