आइतबारबाट कारोबारमा आएको इन्फ्रास्ट्रकचर बैंकको आज ६५ करोड रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको छ ।
आज कारोबबार सुरु भएको दई घण्टाको अवधी सम्म आइपुुग्दा कम्पनीको ६५ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
आज कम्पनीको शेयर मूूल्य पनि ९.९६ प्रतिशतले बढेर पुुगेको छ ।
कम्पनीको कारोबार उच्च भए पनि कम्पनीको शेयरको माग भने उच्च रहेको छ । अहिले कम्पनीको शेयर खरिदका लागि ५ हजार ८ सय ८४ आवेदकले १५ लाख बढी कित्ताको माग राखेका छन् ।
प्रतिक्रिया