प्रि ओपनमा १८ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज बुधबार प्रि ओपन सेसनमा नेप्से १८.२९ अंक बढेको छ।

नेप्से १८.२९ अंक बढेसँगै २६१९.८१ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ४७ कम्पनीको ७० लाख ९६ हजार ९२० रुपैयाँ बराबरको ११ हजार ३८० कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस सेसनमा २७ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया