२३ हजार कित्ता शेयर लिलाममा बिक्री गर्दै डिप्रोक्स लघुवित्त

५ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त कम्पनीले २३ हजार कित्ता शेयर लिलाममा ल्याउने भएको छ ।

यस कम्पनीका संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहले २३ हजार ५ सय कित्ता संस्थापक शेयर लिलाममा ल्याएका हुन् ।

कम्पनीले उक्त ति शेयर फागुन ५ गतेदेखि २३ गतेसम्म लिलाममा राख्ने भएको हो । ति कम्पनीको शेयर मूल्य न्युनतम  प्रति कित्ता ५ सय १ तोकिएकोले लिलाममा आवेदन दिँदा सो भन्दा बढी मूल्य कबोल गरि शिलबन्दी बोलपत्र फारम पेश गर्नु पर्ने छ । 

आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया