प्रधानमन्त्रीलाई अश्लील गालीगलौज गर्दै नारा लगाउने दुई जना पक्राउ

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको अभियोगाम दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएम छन् ।

  सोमबार प्युठानमा भएको  सरकारविरुद्ध  प्रदर्शनमा  दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया