काठमाडौं- साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनी शेयरमूल्य प्रतिकित्ता २० रुपैयाँ बढेर २२० पुगेको हो । आज कम्पनीको कारोबार २०४ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेसंगै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया