कारोबारको तेस्रो घण्टा : नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम साढे ७ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ १७.०१ अंकले बढेको छ ।

परिसुचक १.२० प्रतिशतले बढेर दुई बजेसम्म आइपुग्दाँ २६०३.०१ को बिन्दुमा पुगेको छ  ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने बढेका छन् भने बाँकी ८ उपसमुह ओरालो लागेका हुन ।्  

कारोबार सुरु भएको तीन घण्टामा कारोबारमा आएका २०६ कम्पनीको  १ करोड ३१ लाख २० हजार ६७६ कित्ता शेयर ५६ हजार २७ पटक खरिद बिक्री हुदाँ ७ अर्ब ४६ करोड ८६ लाख रुपैंया बराबरको कारोबार भएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया