३७ कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको मुल्य कति बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ९२.४२ अंकले बढेर २५८६.०१ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ । 

आज कारोबार अन्तिम समयसम्म आउँदा नेप्सेमा ११ कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लागेको छ ।

ग्रामीण विकास,छिमेकी लघुवित्त, मिथिला लघुवित्त,किसान लघुवित्त,एनएमबी माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स,उन्नति सहकार्य लघुवित्त,सामुहिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुवित्तको ल्य सकरात्मक सर्किट लागेको छ । 

यसका अलावा  २६ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । समग्रमा आज ३७ कम्पनीको शेयर मुल्यमा उछाल आएको छ । 

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया