आज चन्द्रागिरी हिल्सको २० कित्ता कारोबार, खरिद अडरको चाप उच्च

५ बर्ष अगाडि

आज नेप्सेमा चन्द्रागिरी हिल्सको २० कित्ता शेयर खरिद बिक्री भएको छ । 

यस कम्पनीको ब्रोकर न ५ ले २ हजार रुपैयाँ बराबरको १० कित्त शेयर र ब्रोकर न ४८ ले १९ सय ७० रुपैयाँँको १० कित्त शेयर खरिद गरेको छ । 

आज यस कम्पनकिो शेयर मुल्य भने जम्मा ३.०९ प्रतिशतले बढेर २०० रुपैयाँ पुगेको छ । 

उता, कम्पनीको शेयर खरिद गर्न चाहानेको संख्या भने उच्च रहेको छ । अहिले सम्ममा यस कम्पनीको शेयर खरिद गर्न ५ हजार ८१६ लगानीकर्ताहरुले ८ लाख ७१ हजार कित्ता शेयर खरिदका लागि माग राखेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया