आज कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आइपुग्दा नेप्सेमा ८० अंकको उछाल आएको छ ।
११ बजेबाट कारोबार सुरु गरेको नेप्से २ बजे सम्म आइपुग्दा ८०.११ अंकले बढेर २५ सय ७३.७० को विन्दुमा पुगेको छ ।
त्यस्तै, अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य १५० कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूलय घटेको छ ।
यता, २ बजे सम्म आइपुग्दा नेप्सेमा १ करोड ६२ लाख कित्ता शेयर किनबेच हुदाँँ ७ अर्ब ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको देखिएको छ ।
प्रतिक्रिया