अब इन्फ्रास्ट्रक्चर बैंक अन्य उपसमूहमा

५ बर्ष अगाडि

हिजोबाट नेप्सेमा कारोबार सुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक अन्य उपसमूहमा सूचीकरण भएको छ । 

यस अघि शुक्रबार निर्फा विकास बैंक उपसमूहमा सूचीकरण भएको थियो । 

बैंकलाई आज नेप्सेले विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा राखेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया