कारोबारको केहि समयमै ७१ अंकले बढ्यो नेप्से, १६० कम्पनीको शेयर मूल्य बढ्यो

५ बर्ष अगाडि

आज कारोबारको सुरुवातमै नेप्से ७१ अंकले उकालो लागेको छ । 

अहिले सम्ममा नेप्से ७१.३३ अंकले बढेर २५ सय ६४.९३ को विन्दुमा पुगेको छ । 

नेप्सेमा ६ लाख २० हजार कित्त शेयर खरिदबिक्री हुदाँ ४६ करोड २४ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १६० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मुल्य घटेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया