सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले यस अघि माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गरेको थियो । 

कम्पनीले दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया