नेप्सेमा अपि पावर कम्पनी बोनस शेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं- आइतवार अपि पावर कम्पनी लिमिटेडको बोनस शेयर  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

उक्त कम्पनीको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले शेयर खरीदविक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया