ब्रोकर नम्बर ४१ र ४७ उठाए चन्द्रागिरीको १०/१० कित्ता शेयर, अन्तिम शेयर मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – आइतबार शेयर कारोबारको अन्तिम घण्टामा चन्द्रागिरी हिल्सको २० कित्ता शेयर खदिर बिक्री भएको छ । आज २ बजेसम्म पनि उक्त कम्पनीको शेयर खरिद बिक्री भएको थिएन । तर, कारोबारको अन्तिम घण्टामा उक्त कम्पनीको २० कित्ता शेयर खरिद बिक्री भएको छ । 
नेप्सेकाअनुसार १० कित्ता शेयर प्रतिकित्ता १९१ मा बिक्री भएको छ । त्यो शेयर ब्रोकर नम्बर ४१ ले किनेको छ भने ३४ ले बिक्री गरेको छ । 
यस्तै, १० कित्ता शेयर १९४ मा बिक्री भएको छ । उक्त शेयर ब्रोकर ४७ किनेको छ भने ५२ नम्बर ब्रोकरले बिक्री गरेको छ ।
गत आइतबारदेखि यस कम्पनीको शेयर कारोबार सुरु भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया