के के कार्यक्रम हुँदैछ  फागुन ६ मा हुने प्रचण्ड–माधवको आन्दोलनमा ?

४ बर्ष अगाडि

प्रचण्ड–माधव नेकपा समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते चौथो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । 

फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने र ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने  समूहले बताएको छ ।

यसअघि गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।क्रमहरु गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया