काठमाडौं – बिक्रीकर्ता नआउँदा आइतबार २ बजेसम्म पनि चन्द्रागिरी हिल्सको शेयर कारोबार हुन सकेको छैन । नेपाल स्टक एक्सचेन्जको मार्केट फ्लोर सिटअनुसार आज उक्त कम्पनीको कत्ति पनि शेयर कारोबार भएको छ ।
मार्केट डेप्थअनुसार उक्त कम्पनीको ७ लाख ७३ हजार ७०१ कित्ता शेयर खरिदको अडर आएको छ । प्रतिकित्तिा १९१ रुपैयाँसम्म शेयर खरिद गर्ने गरि अडर आएको छ । तर, त्यो मुल्यमा शेयर बिक्री गर्ने शेयरधनी कोही आएका छैनन् ।
यसअघि कम्पनीको १८८ रुपैयाँमा कम्पनीको अन्तिम शेयर कारोबार भएको थियो ।
प्रतिक्रिया