महुली लघुवित्तको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

५ बर्ष अगाडि

काठमाडौं-  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले २०७६र७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया