नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको कारोबार सुरु भएको केही समयमै शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कारोबारको ५ मिनेटभित्रै कम्पनीके शेयरमूल्य प्रतिकित्ता ३४ रुपैयाँ बढेर ३७४ पुगेको हो । सर्किट मूल्यमा नै २ हजार ६४५ वटा अर्डर मार्फत ९ लाख ५२ हजार कित्ता शढी शेयरको माग नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टमममा देख्न सकिन्छ । बैंकको शेयरको बिक्री अर्डर शुन्य रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया