काठमाडौं - आज दिउँसो २ बजे नेकपा प्रचण्ड-नेपाल समुहले पत्रकार सम्मेलन गर्दै छ । उक्त सम्मेलनबाट नयाँ चरणको आन्दोलन घाषणा गर्ने सुचना जारी गरेको छ ।
संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल यस समुहले नयाँ चरणको आन्दोलनको घोषणा गर्ने जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटनको सिफारिसलाई अनुमोदन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ ।
माघ १३ गतेबाट शुरु भई माघ २८ गतेबाट तेस्रो चरणको आन्दोलन सकिएको छ ।
प्रतिक्रिया