दाङ – दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । घोराही उप–महानगरपालिका–३ भैसिकुरस्थित शरद थापाको घरबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख २३ हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रमप्रसाद घर्तीमगरले जानकारी दिए । पक्राउ पर्नेहरुको नाम प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया