प्रचण्ड–माधव नेकपा पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।
प्रतिक्रिया