म्यान्मारलाई अमेरिकाको चेतावनी : सत्ता नछोडे आर्थिक सहयोग रोक्ने

५ बर्ष अगाडि

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि उनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् । 

राष्ट्रपति बाइडनले म्यान्मारका सैन्य जनरलहरुलाई सत्ता छोड्नका लागि भन्दै अमेरिकाले म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावती दिएका हुन् । 

राष्ट्रपति बाइडेनले अमेरिका म्यान्मारका लागि कडा निर्यात नियन्त्रण लागू गर्ने र आवश्यक परेमा अतिरिक्त प्रतिबन्ध लगाउनका लागि तयार रहेको बताए ।

साथै उनले आफ्नो प्रशासनले म्यान्मारमा अमेरिकी एक अर्ब डलर फ्रिज गर्न लागेको पनि जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया