रामकुमारी झाँक्रीलाई प्रहरीमा उपस्थित हुन निर्देशन

५ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई प्रहरीले बोलाएको हो ।

विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको महाशाखाकाले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया