प्रचण्ड-नेपाल नेकपा समूहले आज प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा विरोधसभा गरिरहेको छ। सभाको भिडियो तथा तस्बिर खिच्नका लागि प्रचण्ड समूहले ड्रोनको समेत प्रयोग गरेको थियो।
सभाको भिडियो खिच्नका लागि उडाइएको ड्रोन खसेको छ। ड्रोन खसेको बारेमा विरोधसभाका सञ्चालक लिलामणी पौडेलले जानकारी दिए।
विरोससभामा बोल्नका लागि नेता महफुज अन्सारीले बोल्ने क्रममा सञ्चालक पौडेलले ड्रोन खसेको बारे जानकारी दिएका थिए।
प्रतिक्रिया