नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर रेलमार्गको भाडादर तोक्ने तयारी गरेको छ ।
कम्पनीले जयनगर जनकपुर ३५ किमी रेलमार्गको भाडादर ७५ रुपैयाँ तोक्ने तयारी गरेको हो ।
रेलको भाडादर सवारीसाधन जति नै हुनेछ । त्यस्तै, डिलक्स सिटको भाडा भने सामान्यभन्दा पाँच गुणासम्म महँगो पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया