टप ३० मोबाइल गेम मध्ये सबभन्दा अघि पब्जी, १ वर्षमा कमायो करिब २ खर्ब

४ बर्ष अगाडि

एजेन्सी - पब्जीले एक बर्षमा एक खर्ब ९२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । 

सेन्सर टावरको रिपोर्ट अनुसार चीनका टप ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन डलर अर्थात करिब ११ खर्ब १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । यसमा सबभन्दा अगाडी पब्जी रहेको हो ।

सन् २०२० को तुलनामा यी गेमको आम्दानी ४७ प्रतिशतले बढेको छ । यी गेमहरुले विश्वभरबाट ६.३ बिलियन डलर आम्दानी गरेका थिए । 

रिपोर्ट अनुसार यी गेमले सबैभन्दा धेरै आम्दानी जापानबाट गरेका छन् । यी गेमहरुले जापानबाट मात्रै गत वर्ष २.८ बिलियन डलर आम्दानी गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया