बग पत्ता लगाए बापत ह्याकरले पाए १७ करोड

५ बर्ष अगाडि

काठमाडौं - ह्वाइट ह्याट ह्याकर (साइबर सुरक्षा अनुसन्धानकर्मी) ले हालसम्मकै सबैभन्दा ठूलो बग बाउन्टी रिवार्ड प्राप्त गरेका छन् ।

गत फेब्रुअरी ३ मा आर्मोर फाइ (Armor Fi) कम्पनीले एलेक्जेन्डर स्लिनड्वाइन नामका ह्वाइट ह्याट ह्याकरलाई आफ्नो स्मार्ट कन्ट्रयाक्टमा संवेदनशील बग पत्ता लगाएको भन्दै १५ लाख अमेरिकी डलर करिब साढे १७ करोड रूपैयाँ दिएको हो ।

उक्त इन्स्योरेन्स ब्रोकरेज प्लेटफर्म ‘आर्मर फाइ’ लाइभमा जानुअगाडि एलेक्जेन्डरले सो बग पत्ता लगाएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया